आयो भाईरल जोडीको देउसी भैलो गीत, केहि घण्टामै १ लाखले हेरे


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

युट्युबमा एकाएक भाइरल बनेका अचम्मका जोडी बखत विष्ट र प्रतिभा चौधरी अभिनित देउसी भैलो गित पनि सार्बजनिक भएको छ ।

श्रीमती भन्दा श्रीमान सानो त्यसमाथी अन्तरजातीय विवाहका कारण उनीहरु चर्चामा छाएका हुन् । परिवारले छुट्टाउने कोशिस नगरेको हैन तर उनीहरुको मायाको अगाडी परिवारको तागत केहि जस्तो भएन ।

युट्युब भरी छ्याप्छ्याप्ती यी जोडीको अन्तर्वार्ताहरु देख्न सकिन्छ । तर यी जोडीले एउटा गितमा अभिनय गर्ने अवसर पनि पाएका छन् । मन्जुल बराइली र अनुषा थापाले गाएको ‘देउसी भैलो’ गितमा यी जोडीले अभिनय गरेका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com