नेशनल जोग्राफिकमा जिताउन यसरी हालौं मिरालाई भोट

प्रकाशित मिति : मंसिर २४, २०७३ शुक्रबार

विश्वचर्चित नेशनल जोग्राफिकको बर्षका साहसीहरुको प्रतिस्पर्धामा नेपाली चेली मिरा राई अग्रपंक्तिमा छिन् । उनलाई केभ डाइभरले पछ्याइरहेका छन् ।

भोजपुरमा जन्मिएकी मिरा राई १२ वर्षको उमेरमा स्कूल छोड्न बाध्य भएकी थिइन् भने १४ वर्षको उमेरमा माओवादी छापामार बनेकी थिइन् । माओवादी मूलधारको राजनीतिमा आएपछि उनी ‘अयोग्य लडाकू’ घोषित भएकी उनी अहिले संसारकै प्रतिष्ठित अल्ट्रा म्याराथन रनर बनेकी छिन् ।

कैयौं अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी उनी अहिले नेपाली महिलाहरूलाई अल्ट्रा म्याराथन दौडमा आफूभन्दा पनि माथि पुराउने परोपकारी अभियानमा जुटेकी छिन् । संसारभर नेपालको शान राख्दै दौडिरहेकी मिरा राईलाई जिताउन फेसबुकमा अभियान नै चलाइएको छ । डिसेम्बर १६ सम्म हरेक दिन भोट गर्न सकिने यो प्रतिस्पर्धाको अन्तिम नतिजा सन् २०१७ को जनवरीमा सार्वजनिक गरिनेछ ।

मिरालाई सहज तरिकाले भोट हाल्न यहाँ क्लिक गर्नुहोला । 

cjordisaragossa_sa_5019-ngsversion-1478179466517-adapt-768-1

cjordisaragossa_sa_6137-ngsversion-1478179458336-adapt-885-1

img_0349-ngsversion-1478290337391-adapt-676-1

img_0556-ngsversion-1478290360603-adapt-676-1

mira-dolomites-sky-race-finish-pegasomedia-ngsversion-1478290232183-adapt-768-1

mira-rai-3-ngsversion-1478179449235-adapt-768-1

mira-rai-print-traildeligeroi2014hd-63-ngsversion-1478179447441-adapt-768-1

मिराबारे थप जान्न र मतदान गर्न यहाँ क्लिक गर्नुहोला । 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com