बाबुकाे अपरेशनका लागि ऋण लिएकाे पैसा साथीले चोरेर मलेसियामा फरार
प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार
नोभालाइट कम्पनी मा कार्यरत यी एक नेपाली हुन्, जस्ले आफ्नो साथीले आफ्नो बाउको अप्रेसनको निम्ति जुटाएको पोइसा चोरेर भगेका छ्न। आज भन्दा एक महिना आगाडी रबि लिम्बू पाचथर घर भएका ब्याक्तिले आफ्नो बाउ लाई बचाउन को निम्ति आफ्ना सारा साथीहरुलाई हार गुहार मागी रहेका थिए । उहाको बुबा घोपा क्याम्प धरान अस्पताल मा एक महिना देखि पैसाको कमिले गर्दा अप्रेसन गर्न असफल हुनु हुन्छ।
छोराको नाम मा रबि एक्लै हुनुहुन्छ । सबै जिम्मेवार आफै हुनु हुन्छ । उहाले धेरै पैहिलादेखि साथीहरुलाइ हार गुहार गरेपछि साथी हरूर्लाइ महिनै पिच्छे तिर्ने सर्त मा जम्मा 10 जना साथी ले मलेसियन रिङेट हजार हजार दिने भये आफ्नो 12 सौ गरेर जम्मा उहाँ सङ 11200 भयो । उहाँ खुसी हुनु हुन्थियो । आफ्नो बाबा को अप्रेसन गर्ने पैसा जुटेको थियो । 2018 /9 / 11 तारिक राती बेलुका पैसा जम्मा गर्दै घर मा फोन पनि गर्दै हुनु हुन्थियो टेन्सन नगर म मरेको छु र भन्दै हुनुहुन्थ्यो ।
हामी सबै सुतेअाै र उहाँमा बेग्लै खुसी छाएको थियो । उहाँ पनि सुत्नु भयो । आज बिहानी उहाले भन्न थाल्नु भयो कस्ले म सङ मजाक गरि रहेको छ पोइसा कस्ले लुकायो भन्नू भयो येसो हेरेको त सुको जो सङ्गै बस्ने सङ्गै खाने साथी त्यहा थिएन । उस्को लुगा पुराना मात्र थिए । आफ्नो झोला सङसङै साथीको पैसा पनि लिएर भागिसकेछ्न । अब उन्ले न त आफ्नो बाउको अप्रेसन गर्न पाए भने अर्कोतिर पसिना को धारा बगाएर साथी को ऋण तिर्दा तिर्दै एक बर्ष जाने भयो । सबै साथीले जैले सहयोग पनि त गर्दैनन् ।
यो ब्यक्तिलाई फेला पार्नु हुने साथी हरुले +601116217023 मा सम्पर्क गरि दिनु होला । र यो कुरा उ भएको ठाउँ र उस्को परिवर गाउँ समाज सम्म पुर्याउन को निम्ति शेयर गरि दिनु होला ।
एउटा् नेपाली मात्र हैन मनवताबिहिन मान्छेको खोजीलाई सफल पारी दिनु होला धन्यवाद plz शेयर गरेर सबैको सामु पुराईदिनु होला ।