तपाई सवारीसाधन लिएर चलाएर सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल, बुटवलबाट पोखरा र स्याङ्ज्याका विभिन्न सडकमा हिँड्दै हुनुहुन्छ ?
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्याले यदि चालकले ट्राफिक नियम पालना गरे नम्र बोली र नियम उल्लंघन गरे मीठो कारबाही गर्ने रणनीतिक अपनाउने भएको छ ।
सवारी चालकले ट्राफिक नियम पालना गरे हामी उनलाई सम्मानसहित नम्र बोल्छौँ, स्याङ्ज्या ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर रानाघाटले भन्ने, चालक सावधान नहुँदा सवारी दुर्घटना हुने गरेकाले अव कडा कारवाही होई मीठो कारवाही गरेर सचेत गराउँछौँ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।