त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बादरहरु यसरी खुलारूपमा हिड्न थालेपछि (भिडियो)
प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बादरहरु यसरी खुलारूपमा हिड्न थालेका छन् । पशुपति वनकाली क्षेत्रबाट दैनिक हूलका हूल बाँदर छिर्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीलाई बाँदर लखेट्न भ्याइ नभ्याइ हुन थालेको छ ।

विमानस्थलमा पार्किङ गरिराखेको जहाजभित्र पसेर सिट च्यातिदिने, तार चुँडालिदिने समस्याले विभिन्न वायुसेवा कम्पनीका सञ्चालकहरु ऋाजित भएका छन् बाँदरकै कारण कुनै पनि बेला ठूलो दुर्घटना हुने त्रास पनि छ ।
https://youtu.be/z2bmScpjPaQ
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






