Follow @khasokhasmag

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बादरहरु यसरी खुलारूपमा हिड्न थालेपछि (भिडियो)


प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बादरहरु यसरी खुलारूपमा हिड्न थालेका छन् । पशुपति वनकाली क्षेत्रबाट दैनिक हूलका हूल बाँदर छिर्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीलाई बाँदर लखेट्न भ्याइ नभ्याइ हुन थालेको छ ।

विमानस्थलमा पार्किङ गरिराखेको जहाजभित्र पसेर सिट च्यातिदिने, तार चुँडालिदिने समस्याले विभिन्न वायुसेवा कम्पनीका सञ्चालकहरु ऋाजित भएका छन् बाँदरकै कारण कुनै पनि बेला ठूलो दुर्घटना हुने त्रास पनि छ ।

https://youtu.be/z2bmScpjPaQ

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com