‘इन्काउन्टर’मा मारिएका गोपालका बा-आमा रुँदै भन्छन मेरो छोरालाई कोठाबाट समातेर जंगलमालगी मारियो
प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार
११ वर्षिय बालक निशान खडकालाई अपहरण गरी हत्या गर्ने अजय तामाङ र गोपाल तामाङको शव भने आफन्तले बुझ्न मानेका छैनन्। सूर्यविनायकको जंगलमा उनीहरु प्रहरीको गोलीबाट मारिएका थिए। प्रहरीले मुठभेडमा उनीहरु मारिएको बताएको छ। कतिपयले पक्राउ गरेर गोली हानेको आशंका गरेका छन्।
दुवै जनाको शव शिक्षण अस्पतालमा राखिएको छ । ‘इन्काउन्टर’मा मारिएका गोपालका बा-आमा रुँदै भन्छन मेरो छोरालाई कोठाबाट समातेर जंगलमालगी मारियोहेर्नुहोस ‘इन्काउन्टर’मा मारिएका गोपालका बा-आमासग यो भिडियो गरिएको कुराकानी





