निखिलकी कान्छी बनेपछि नायिका संचिताको जापानमा यस्तो रोमान्स


प्रकाशित मिति : श्रावण १९, २०७५ शनिबार

लामो समय देखि चलचित्र क्षेत्रमा लागेकि नायिका ‘संचिता लुइँटेल’ यतिबेला प्रायः आफ्नै बच्चाहरु संग रमाईरहेकी हुन्छिन् । नायक निखिल उप्रेती संग बिबाह बन्धनमा बाधिएपछी फिल्म तिर उनको खासै बाक्लो उपस्थिति छैन । यतिबेला भने निखिलको ‘पिंजडा ब्याक अगेन’ फिल्मको लागि होस्टेमा हैसे गरेरहेकी छिन् । उनी निखिल संगै अहिले जापानमा छिन् ।

पिंजडा ब्याक अगेनको जापान प्रदर्शनको लागि दुबै त्यहाँ पुगेका हुन् । संचिताले खुसीका केही तस्बिरहरू आफ्नो फेसबुकमा पोस्ट गरेकी छिन् । हेर्नुस् जापानमा रमाईरहेकी संचिता लुइँटेल ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com