बद्री पंगेनी र सिता श्रेष्ठको माइतीघर बजारमा
प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

बद्री पंगेनी र सीता श्रेष्ठको आवाज रहेको माइतीघर तिजगित बजारमा आएको छ । दरबार रोधीघरमा एक कार्यक्रमका बीच लोकगित बिमोचन गरिएको हो ।
कलम सरगमको संगित रहेको गित रमेश बिजीले लेखका छन् । भिडियो निर्देशन स्मिृती तिमिल्सिना गुरुआमाले गरेकी छन् । गितलाई बिन्धवासिनी म्यूजिक प्रालिले बजारमा ल्याएको हो ।
बिवाह भएर गएकी चेली माइत फर्केर रमाइलो गर्ने पर्वका रुपमा लिइने तिज पर्वका अवसरमा बजारमा आएको यस गितमा बिदेशिएको भाई र दिदीका बिचको वार्तालापको कथालाई समेटिएको छ ।