जानकी मन्दिरलाई झलमल्ल बनाउन एनअारएनले दियाे साथ


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हुने तयारीमा रहेको जानकी मन्दिर अब पूर्ण विद्युतीकरणले सजिसजाऊ हुने भएको छ।

धार्मिक पर्यटनको केन्द्रबिन्दुका रुपमा रहेको जानकी मनिदरलाई सुन्दर बनाउन करिब ५ करोड रुपौयाँको लगानी गर्ने सम्बन्धमा जानकी मन्दिर व्यस्थापन र गैरआवासीय नेपाली (एनआरएनए) बीच सोमबार १२ बुँदे सम्झौता भएको खबर अाजकाे काराेबार दैनिकमा छ।

जानकी मन्दिर छुठ गुठी र एनआरएनएबीच मन्दिरको सौन्दर्यीकरणका लागि भएको सम्झौतामा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका उतराधिकारी छोटे महन्थ रामरोशन दास वैणवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com