यी हुन् रसिया विश्वकपमा गोल्डेन बुटको दौडमा रहेका खेलाडीहरु


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

रसियामा जारी विश्वकपमा कसले पाउला गाेल्डेन बुट, गाेल्डेन बल र ग्लाेबस् निकै चासाेकाे विषय बनेकाे छ । नक अाउट चरणकाे खेल चलिरहँदा विश्वचर्चित खेलाडीहरूकाे टीम खेलबाट नै बाहिरि सकेकाे छ । राेनाल्डाे, मेस्सी, सुअारेज लगाएत जर्मनी, पाेर्चुगल, स्पेन, जापान, अर्जेन्टिना लगाएतका टीममा रहेका हाेनाहार खेलाडी रित्तै हात घर फर्किसकेका छन्  ।

जारी खेलमा केही स्टार खेलाडीहरु गोल गर्न चुके भने कतिपय खेलाडीले दुई खेलमा नै इतिहास रच्न सफल भए । त्यसाे त नयाँ पुस्ताले यसपटक कमाल देखाउने संकेत पनि देखाएका छन् ।

मस्काेमा जारी फिफा रसिया वर्ल्डकप २०१८ मा  अहिलेसम्म गोल गर्ने खेलाडीहरुको सूची यस्तो रहेको छ । यस सूचीमा हामीले दुई गोलभन्दामाथि गाेल गर्ने खेलाडीहरुको नाम समाबेश गरेका छाैँ ।

ह्यारी केन (इंग्ल्यान्ड) -५ गोल

रोमेलु लुकाकु (बेल्जियम) -४ गोल

डेनिस चेरीसेभ (रुस), काएलीन मबाप्पे (फ्रान्स), एडिसन काभानी (उरुग्वे), आर्टेम डजुबा (रुस), -३ गोल

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com