टंक बुढाथोकीले खोले यस्तो रहस्य अशोक दर्जीको सबै भन्दा खराब बानी यस्तो रहेछ


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

पछिल्लो समय निकै चर्चामा रहेका बालक अशोक दर्जी हालै पोखरामा आएका थिए । उनिसंगै उनलाई गित संगितको बजारमा चिनाउन महत्वपुर्ण भुमिका खेल्ने टंक बुढाथोकि र उनका छोरा ए आर बुढाथोकी पनि पोखरामा आएका थिए । उनिहरुलाई पोखरामा मालेपाटनमा संचालन भएको मेलामा प्रस्तुती दिन मालेपाटन युनाइटेड क्लबले चाजोपाजो मिलाएको हो ।

यहि अवसरमा हामीसँग कुराकानी गर्दै टंक बुढाथोकीले अशोकको घर बनाउने अभियान जारी रहेको र उसलाई अब होस्टलमा राखेर पढाउने योजना रहेको बताउनुभयो । बुढाथोकीले मन विनाको धनलाई माया गर्ने दर्शक श्रोताहरुका लागि फेरी अर्को सृजना चाढै ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो – अब छिट्टै अर्को गितको तयारी गरीरहेका छौँ, अशोक र मेरो प्रस्तुती छिट्टै तपाईहरुले हेर्न सुन्न पाउनुहुनेछ ।

साथै हामीले अशोकको राम्रो बानी र नराम्रो बानी के हो भनेर टंकलाई सोधेका थियौँ । हेर्नुहोस के भन्नुहुन्छ टंक यसबारेमा ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com