आफ्नै साथी मार्फत एसिडप्रहार
प्रकाशित मिति : असार ७, २०७५ बिहीबार
३३बर्षिय बिरमान महर्जन गत बैशाख २३ गते नारायण घाट चितवन मा अाफनाे काेठामा सुतिरहेको अबस्थामा चिनजान कै साथी मार्फत एसिडप्रहार बाट गम्भीर घाइते हुनुभएकोले अहिले बिरमान महर्जन काे किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ
गएको मिति अषाढ ५ गते( 19 june) मा हङकङ डलर $5622 ( नेरु 77100) उठेकाे रकम रचना प्रधान स्वयम् गइ बिरामी बिरमान महर्जन लाई हस्तान्तरण गरेको बताउनु भयो