Follow @khasokhasmag

प्रधानमन्त्री ओलीबाट चिनियाँ कम्युनिष्ट पार्टीको पुस्तकालय अवलोकन (फोटोफिचर)


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

चीन भ्रमणको आज तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको टोलिले आज महत्पुर्ण भेटघाट तथा सम्झौताहरु गर्ने भएको छ ।
आज विहानैदेखि प्रधानमन्त्री ओली विभिन्न कार्यक्रमहरुमा उपस्थित हुनुहुन्छ ।

आजै विहान नेपाल चीन मैत्रीपूर्ण खेलको सुरुवात सगै प्रधामन्त्री ओलीले चिनियाँ कम्यूनिष्ट पार्टीको पुस्तकालय अवलोकन गर्नुभएको छ । यसै विच प्रधानमन्त्री ओली पार्टी स्कुलिङ विभागमा सम्वोधन गर्दै हुनुहुन्छ । सम्वोधनमा प्रधानमन्त्री ओलीले नेपालको कम्यूनिष्ट आन्दोलन र त्यसको उपलब्धी बारे जानकारी गराउदै हुनुहुन्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com