प्रधानमन्त्री ओलीबाट चिनियाँ कम्युनिष्ट पार्टीको पुस्तकालय अवलोकन (फोटोफिचर)


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

चीन भ्रमणको आज तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको टोलिले आज महत्पुर्ण भेटघाट तथा सम्झौताहरु गर्ने भएको छ ।
आज विहानैदेखि प्रधानमन्त्री ओली विभिन्न कार्यक्रमहरुमा उपस्थित हुनुहुन्छ ।

आजै विहान नेपाल चीन मैत्रीपूर्ण खेलको सुरुवात सगै प्रधामन्त्री ओलीले चिनियाँ कम्यूनिष्ट पार्टीको पुस्तकालय अवलोकन गर्नुभएको छ । यसै विच प्रधानमन्त्री ओली पार्टी स्कुलिङ विभागमा सम्वोधन गर्दै हुनुहुन्छ । सम्वोधनमा प्रधानमन्त्री ओलीले नेपालको कम्यूनिष्ट आन्दोलन र त्यसको उपलब्धी बारे जानकारी गराउदै हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com