Follow @khasokhasmag

नेपालले विश्वकप छनौट खेलमा गरेको गोलको सम्झना


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

BBC Nepali

एक दशकअघिका नेपाली फुटबलका चर्चित ‘स्ट्राइकर’ निराजन रायमाझी इराकको राजधानी बगदादमा भएको मकाउविरुद्धको विश्वकप छनौट खेलमा आफूले गरेको गोललाई अविस्मरणीय ठान्दछन्।

निराजन रायमाझी विश्वकप छनौटमा नेपाली टोलीको तर्फबाट सर्वाधिक सात गोल गर्ने नेपाली खेलाडी हुन्।

सन् २००२ को विश्वकपको लागि भएको छनौट खेलमा उनले मकाउविरुद्ध ह्याट्रिक अर्थात लगातार तीन गोल सहित उक्त स्कोर गरेका थिए।

निराजन रायमाझी

 

जुन अहिलेसम्म पनि विश्वकप छनौट खेलमा नेपाली फुटबलको कीर्तिमान मानिन्छ।

उनै पूर्व फुटबल खेलाडी रायमाझीलाई निरञ्जन राजवंशीले सोधेका थिए, “अहिले ती गोलहरु सम्झदा कस्तो लाग्छ?”

उनीसँग गरिएको कुराकानीको अंश।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com