सबैभन्दा बढि बजेट प्रधानमन्त्री कार्यालयलाइ


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गरेका छन् । खतिवडाले सार्वजनिक गरेको बजेटमा मन्त्रालयगत रूपमा सबैभन्दा बढी रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७५÷७६ को निकायगत बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई १ खर्ब ५६ अर्ब २८ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । २०७४÷७५ को बजेटमा भने ७७ अर्ब २७ करोड ९३ हजार रुपैयाँ विनियोजन गरिएको अन्नपुर्ण पोष्टमा छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com