११औँ गणतन्त्र दिवसको (फोटोफिचर)
प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार
6’Fl8v]ndf u0ftGq lbj; /fi6«klt ljBfb]jL e08f/L u0ftGq lbj; @)&% sf] pknIodf ;}lgs d~r 6’Fl8v]ndf cfOtaf/ cfof]lht ljz]if ;df/f]xdf ;nfdL u|x0f ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;;
सरकारले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि राजधानीको टुडिखेलमा औपचारिक कार्यक्रम गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी रहेको थियो ।

















