यसरी गरिन् अमेरिकी राजदूतले कुकुरपूजा, नेपाली परम्पराको सम्मान


प्रकाशित मिति : कार्तिक १३, २०७३ शनिबार

 

अमेरिकी राजदूत एलाइना टेप्लिजले कुकुरको पूजा गरेर कुकुर तिहार मनाएकी छिन् । तिहारको दोश्रो दिन आफ्नो राजदूत टेप्लिजले आफ्नो कुकुरलाई टिका र माला लगाइदिएकी हुन् ।

सबैको इमान्दार घरपालुवा जनावर कुकुरको पूजा गर्ने दिन राजदूत टेप्लिजले पनि कुकुरको पूजा गरेको नेपालस्थीत अमेरिकी दूतावासले ट्वीटरमार्फत पुष्टी गरेको छ ।

यहुदी र क्रिश्चियन परिवारकी टेप्लिजले नेपालमा हिन्दुहरुका चाडहरु पनि मनाउँदै आएकी छिन् । यसअगाडि टेप्लिजले दशैं र तिज समेत मनाएकी थिइन् ।
फोटो श्रोत : नेपालमा रहेको अमेरिकी दूतावास

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राजदूतको कुकुर तिहार ।
अमेरिकी राजदूतको कुकुर तिहार ।
14753447_1119477111422680_6899736627521324683_o
अमेरिकी राजदूतको कुकुर तिहार ।
cv5r7xewcaamy1t
अमेरिकी राजदूतको कुकुर तिहार ।
दशैं मनाउँदै अमेरिकी राजदूत ।
दशैं मनाउँदै अमेरिकी राजदूत ।
14520582_1102846509752407_1224085228493543420_n
दशैं मनाउँदै अमेरिकी राजदूत ।
14573040_1102846246419100_657521066839696005_n
दशैं मनाउँदै अमेरिकी राजदूत ।
तीज मनाउँदै अमेरिकी राजदूत ।
तीज मनाउँदै अमेरिकी राजदूत ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com