Follow @khasokhasmag

सुरसुधाको लाईभ व्याण्ड प्रस्तुति न्यूयोर्कमा


प्रकाशित मिति : श्रावण १४, २०७३ शुक्रबार

नेपालको चर्चित सांगितिक व्याण्डsignature-image-1 सुरसुधाले अगष्ट १३ तारिख शनिबार न्यूयोर्कमा आफ्नो पुरानो तथा कर्णप्रिय प्रस्तुति दिने भएको छ । नेपालका लागि पूर्बअमेरिकी राजदूत स्कट ए. डेलिसीको सक्रियता र नेप्लिज अमेरिकन कम्यूनिटी न्यूयोर्कको आयोजनामा यो कार्यक्रम हुन लागेकोहो ।

केही वर्ष अघि नेपालका लागि राजदूत रहेका डेलिसी सोरेब फाउण्डेसन स्थापना गरेर सामाजिक क्रियाकलापमा सक्रिय छन् । यो कायक्रमबाट सकंलन भएको सबै रकम अमेरिकन उण्डेड हिरो ट्रेक टु नेपाल च्यारिटी प्रोजेक्ट र नपोलको पुरातात्विक संरचनाको पुननिर्माणमा जाने भएको छ । यो कार्यक्रमका लागि ४० र एक सय डलर टिकट दर राखिएको छ ।

कार्यक्रमसँगै पूर्व राजदूत डेलिसीसँगै डिनरको कार्यक्रम रहेको छ ।

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com