सुरसुधाको लाईभ व्याण्ड प्रस्तुति न्यूयोर्कमा


प्रकाशित मिति : श्रावण १४, २०७३ शुक्रबार

नेपालको चर्चित सांगितिक व्याण्डsignature-image-1 सुरसुधाले अगष्ट १३ तारिख शनिबार न्यूयोर्कमा आफ्नो पुरानो तथा कर्णप्रिय प्रस्तुति दिने भएको छ । नेपालका लागि पूर्बअमेरिकी राजदूत स्कट ए. डेलिसीको सक्रियता र नेप्लिज अमेरिकन कम्यूनिटी न्यूयोर्कको आयोजनामा यो कार्यक्रम हुन लागेकोहो ।

केही वर्ष अघि नेपालका लागि राजदूत रहेका डेलिसी सोरेब फाउण्डेसन स्थापना गरेर सामाजिक क्रियाकलापमा सक्रिय छन् । यो कायक्रमबाट सकंलन भएको सबै रकम अमेरिकन उण्डेड हिरो ट्रेक टु नेपाल च्यारिटी प्रोजेक्ट र नपोलको पुरातात्विक संरचनाको पुननिर्माणमा जाने भएको छ । यो कार्यक्रमका लागि ४० र एक सय डलर टिकट दर राखिएको छ ।

कार्यक्रमसँगै पूर्व राजदूत डेलिसीसँगै डिनरको कार्यक्रम रहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com