खस्यो त्रिशुलीमा बस, ९ जनाको जीवितै उद्धार


प्रकाशित मिति : कार्तिक २, २०७३ मंगलबार

त्रिशुलीमा पुन यात्रुबाहक बस खसेको छ । मुग्लिन–नारायणघाट सडकखण्ड अन्तरगत दाहाखानी गाविसको रिद्दी खोला नजिकबाट बस त्रिशुलीका खसेको छ । दुर्घटनास्थल मुग्लिनबाट ४ किमि नारायणघाट तर्फ पर्छ । बस पौने नौ बजे आसपास नदीमा खसेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट नारायणघाट तर्फ गइरहेको बस त्रिशुलीमा खसेको हो । ९ जना घाइतेको प्रहरीले उद्धार गरेको छ ।

एकजना मृत अवस्थामा फेला परेका छन्। प्रहरीले कम्तिमा एकजना हराइ रहेको आशंका गरेको छ।

screen-shot-2016-10-18-at-10-07-11-pm

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com