Follow @khasokhasmag

पहुँचवालालाई मात्रै जहाजको टिकट


प्रकाशित मिति : कार्तिक २, २०७३ मंगलबार

हवाई टिकट नपाउँदा कर्णाली अञ्चालका थुप्रै सर्वसाधरणले नेपागञ्जमै दशैं मनाएका छन् । हवाई यातायातको विकल्प नभएका कर्णाली अञ्चलको हुम्ला र डोल्पाका सर्वसाधारण जहाजको टिकट नपाएर दशैंमा घर जान नपाई अलपत्र परेका हुन् ।

जहाजको टिकट नपाएका कर्णालीवासीले नेपालगन्जमा आफन्त इस्टमित्र तथा सँगीको घरमा आश्रय लिएर दशैं मनाएका छन् ।

निजी वायुसेवाले कर्णालीमा उडान सेवा निगमको उडान तालिका कम छ । यसले गर्दा कर्णालीका यात्रुलाई पर्याप्त मात्रामा टिकट वितरण गर्न नसकिएको निगम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com