कोदो फूल्यो बारीमा, धानको बाला झुल्यो खेतैमा……

प्रकाशित मिति : आश्विन २८, २०७३ शुक्रबार

 

कोदो फूल्यो बारीमा, धानको बाला झुल्यो खेतैमा
कति राम्री देखिन्छ्यौ जमरा र रातो टिकैमा

चलचित्र मुगलानको यो गीतमा भनेजस्तै दशैं मनाउने नेपालीहरु यतिबेला जमरा र रातो टिकामा राम्रा राम्रा तस्विर खिचेर फेसबुकमा राख्न व्यस्त छन् । नेपालीका सामाजिक सञ्जालहरु यतिबेला दशैंमय बनेका छन् । जमरा र रातो टिका लगाएका तस्विरहरु फेसबुकभरी छ्याप्छ्याप्ती छन् ।

घरघरमा दशैंको रमझम चलिरहदा खेतबारीमा यतिबेला कोदो फूलिरहेको छ, धानका बाला झुल्न थालेका छन् । घरघरमा सयपत्री फूलेको तस्विर जति सुन्दर देखिन्छ, किसानहरुलाई बारीमा कोदो फूलेको र खेतमा धानको बाला झुलेको पनि उत्तिकै सुन्दर लाग्छ ।

काठमाडौंको खेत र बारीमा फूलेका र झुलेका कोदो र धानबारे खसोखासको फोटो फिचर ।

img_9114

img_9144

img_9146

img_9147

img_9148

img_9150

img_9154

img_9158

img_9159

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com