संसारमा सबैभन्दा लामो समय शासन गर्ने थाई नरेशको निधन


प्रकाशित मिति : आश्विन २७, २०७३ बिहीबार

संसारमै सबैभन्दा लामो समय ७० बर्षसम्म लगातार शासन गरेका थाईल्याण्डका नरेश राजा भूमिबल अदूल्यादेवको ८८ बर्षको उमेरमा बैंककमा निधन भएको छ । थाई नरेश भूमिबलले दोश्रो बिश्वयुद्ध लगत्तै राजाको मुकुट पहिरेका थिए ।

Well-wishers weep as they pray for Thailand's King Bhumibol Adulyadej at the Siriraj hospital where he is residing in Bangkok

उनको बैंकममा रहेको सिरिराज अस्पतालमा निधन भएपनि निधनको कारण खुलाइएको छैन । नरेशको निधनले थाइल्याण्डको राजतन्त्र नै अब रहने वा नरहने भन्नेबारे प्रश्नचिन्ह खडा भएको छ ।

उनको मृत्युसँगै ७० बर्ष १२६ दिन लामो उनको शासनको पनि अन्त्य भएको छ । बेलायतकी महारानीले बेलायतमा ६४ बर्षदेखि शासन गर्दै आएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

A well-wisher holds a picture of Thailand's King Bhumibol Adulyadej outside the Siriraj hospital where he is residing in Bangkok

थाईल्याण्डमा नरेश नै राज्य र सेनाका प्रमुख हुन् । नरेश भूमिबलले उच्च पदस्थ सरकारी र सैन्य अधिकारीहरुको नियुक्ती सदर गरेका थिए । दुईबर्ष अगाडि सैन्य कु मार्फत सासनसत्ता हत्याएर शासन गरिरहेको सैन्य सरकारले नरेश भूमिबलको सदर पाएको दावी गरेको थियो ।

थाईल्याण्डका राजा भूमिबल अदूल्यादेवको जीवन तस्विरमा

फोटो : गेटी इमेज / एपी/ रोयटर्स

screen-shot-2016-10-13-at-6-47-59-pm

screen-shot-2016-10-13-at-6-48-09-pm

screen-shot-2016-10-13-at-6-48-52-pm

screen-shot-2016-10-13-at-6-49-36-pm

screen-shot-2016-10-13-at-6-49-49-pm

screen-shot-2016-10-13-at-6-50-01-pm

screen-shot-2016-10-13-at-6-50-19-pm

screen-shot-2016-10-13-at-6-50-36-pm

screen-shot-2016-10-13-at-6-51-02-pm

screen-shot-2016-10-13-at-6-52-15-pm

screen-shot-2016-10-13-at-6-52-28-pm

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com