फूल्यो सयपत्री


प्रकाशित मिति : २७ आश्विन २०७३, बिहिबार

 

दशैं सकिन नपाउँदै फक्रेको सयपत्रीले भने तिहारलाई स्वागत गरिसकेको छ । तिहारमा माला उन्न प्रयोग गरिने सयपत्री फूल अहिले ढकमक्क फूलिसकेको छ । राजधानीमा यतिबेला लगभग जताततै सयपत्री फूलिसकेको छ । फूलिरहेका सयपत्रीलाई हेर्दा दशैं सकिन नपाउँदै तिहारले चियाइरहेको अनुभव भएको छ ।

काठमाडौंको धुम्बाराही र बुढानिलकण्ठ क्षेत्रमा घरघरमा फूलेका सयपत्रीबारे खसोखासको फोटो फिचर ।

img_9117

img_9118

img_9120

img_9121

img_9122

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

img_9123

img_9124

img_9125

img_9126

img_9127

img_9128

img_9129

img_9130

img_9131

img_9132

img_9133

img_9136

img_9137

img_9138

img_9139

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com