Follow @khasokhasmag

फूल्यो सयपत्री


प्रकाशित मिति : आश्विन २७, २०७३ बिहीबार

 

दशैं सकिन नपाउँदै फक्रेको सयपत्रीले भने तिहारलाई स्वागत गरिसकेको छ । तिहारमा माला उन्न प्रयोग गरिने सयपत्री फूल अहिले ढकमक्क फूलिसकेको छ । राजधानीमा यतिबेला लगभग जताततै सयपत्री फूलिसकेको छ । फूलिरहेका सयपत्रीलाई हेर्दा दशैं सकिन नपाउँदै तिहारले चियाइरहेको अनुभव भएको छ ।

काठमाडौंको धुम्बाराही र बुढानिलकण्ठ क्षेत्रमा घरघरमा फूलेका सयपत्रीबारे खसोखासको फोटो फिचर ।

img_9117

img_9118

img_9120

img_9121

img_9122

img_9123

img_9124

img_9125

img_9126

img_9127

img_9128

img_9129

img_9130

img_9131

img_9132

img_9133

img_9136

img_9137

img_9138

img_9139

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com