मेलम्चीको डाडा भित्र सुन भेटियो


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

अहिले मेलम्चीको डाडा कटानमा निस्केका चम्किला पहेला टुक्राहरु महङो धातु फेला परेका छन् । नेपालमा सुन खानिका धेरै डाडा हुन सक्ने छन । बिशेष गरी समुन्द्री क्षेत्र मरुभुमी र अग्ला हिमाली क्षेत्र एस्ता महङा धातु लुकेका हुन्छन । हाम्रो देशमा एस्ता खानिको खोजी गर्ने प्रबिधी नहुँदा भनौ या आयोजना महँगो हुने हुँदा खोजी भएको छैन ।

अहिले मेलम्चीको डाडा कटानमा निस्केका चम्किला पहेला तुक्राहरु सुन हुन सक्छन या त अन्य कुनै महँगो खनिज सम्पदा पनि हुन सक्छ तेसैले पनि यो सुरक्षा सँगै सरकारी निकाए अन्तर्गतको खानि विभागले यसको टुङो छिट्टै गर्ने छन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com