चेलिबेटीलाइ पुजा गर्ने र उपहार दिएर मनाउने ‘माघे संक्रान्ती’ मगर समुदायले धुम धाम संग मनाए (फोटो फिचर)


प्रकाशित मिति : माघ १, २०७४ सोमबार

मगर समुदायले ‘माघे संक्रान्ती’ भनेर मनाउने यो पर्व विशेषतः चेलिबेटी मान्‍ने पर्व हो।चेलिबेटीको पुजा गर्छन् र उनीहरुलाई नयाँ लुगा, दक्षिणा, फलफुल सहितको उपहार दिने गरिन्छ।जसलाई मगर भाषामा निर्सो वा मिश्रा भन्ने गरिन्छ। यस दिन चेलिबेटीलाई काम गराउनु हुन्न भन्‍ने मान्यता छ। थारु, मगर, छन्त्याल लगायतका नेपालका आदिवासी समुदायले धुमधामका साथ मनाउने यो पर्वलाई नयाँ वर्षको सुरुवातका रुपमा पनि लिइन्छ। यसलाई थारु र मगरले प्रमुख पर्वका रुपमा मनाउँछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com