न्यूयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

काठमाडौं । अमेरिकाको न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । कैयन घाइते भएको बताइए पनि यकिन भएको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिहीबार राति आगलागी भएको जनाए पनि विस्तृत विवरण आइनसकेकाे बताएका छन् ।

आगलागीको कारणसमेत अहिलेसम्म नखुलेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com