रोजिना तामाङ र कविन योञ्जनको नयाँ गित ‘मेरो मन मोही’


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

– रोशन पोखरेल

रोजिना तामाङ र कविन योञ्जनको सुमधुर आवाजमा ‘ मेरो मन मोही ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। । लभ पर्छ फयाट कि फयाट को सफलता पछि रोजिनाको आवाजमा अर्को आधुनिक बजारमा आएको हो ।

मोडन टिभी इन्टरटेन्मेन्टले गितलाई बजारमा ल्याएको हो । झमन थापा मगरको शब्द , कविन योञ्जनको संगित, कविन योञ्जनको छायाँकन तथा निर्देशन रहेको भिडियोमा संगिता तामाङ, झमन थापा मगरको अभिनय रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com