स्टाफ नर्स पढ्दै गरेकी एक युवतीले गरिन आत्महत्या


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

कुनै न कुनै कारणले गर्दा प्राय: जसो महिलाहरु आफ्नो जीवन फाल्ने सोचमा पुगिसकेका हुन्छन.कोहीलाइ कुनै गम्भीर समस्या परेकाले यसो गर्छन त कोही आफ्नो इक्षा पुरा नहुदा अटहवा चाहेको कुरा नपाउदा । मानसिक तनाब उत्पन्न हुने र त्यो क्रम बढ्दै जादा धेरैजस्तोको मनमा आउदो हो,मरेपछी सबै सकिन्छ अनि आनन्द हुन्छ भन्ने !

यस्तै गम्भीर कुराहरुलाई मध्यनजर गर्दा कुनै कारणवास एक युवतीले आफुलाई झुन्डाएर जीवनको अन्त्य गरेकी छिन.नाम खुल्न नसकेको हुनाले मृतकको नाम उपलब्ध गराइएको छैन ।
घटना भने कर्णालीको चिसापानी भन्ने ठाउमा रहेको भन्ने श्रोतको जानकारी रहेको छ । स्टाफ नर्स पढ्दै गरेकी उक्त युवतीलाइ कस्तो तनाब थियो भन्ने अझै खुल्न नसकेको भनाइ.आत्महत्या गर्दा पनि स्टाफ नर्स कै ड्रेसमा देख्न सकिन्छ !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com