Follow @khasokhasmag

पार्टी एकताभन्दा पहिला सरकार गठन : गुरुङ (भिडियो)


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

काठमाडौं, २८ मंसिर । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी एकताभन्दा पहिला सरकार गठन हुने बताउनुभएको छ ।

एबीसी न्यूज टेलिभिजनको कार्यक्रम क्रसचेकमा कुराकानी गर्दै सचिव गुरुङले पार्टी एकता छ महिनापछि हुने बताउनुभएको हो । सरकार तत्काल गठन गर्नका लागि आन्तरिक रुपमा गृहकार्य समेत भइरहेको उहाँले जानकारी दिनुभयो ।

पूरा भिडियो हेर्नुहोस–

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com