देश समृद्धि तर्फ अगाडी बढ्छ – अध्यक्ष ओली
प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

देश अव सम्वृद्धि तर्फ अगाडी बढ्ने र जनताका पिरमर्कालाई आत्मसाथ गदै सधै जनताको साथमा रहने बताए । उनी अहिले विजयी सभामा व्यस्त छन् । झापामा भएका विभिन्न सभाहरुमा उनले मतदातालाई धन्यवाद दिएका छन । उनले अव देश सम्वृद्धि तर्फ अगाडी बढ्ने र जनताका पिरमर्कालाई आत्मसाथ गदै सधै जनताको साथमा रहने बताए ।