झापा १ बाट राम कार्की निर्वाचित, विश्वप्रकाश शर्मा पराजित
प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

–
, काकडभिट्टामंसिर २४, २०७४-झापा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता राम कार्की निर्वाचित भएका छन् । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई २९१५ मतले पराजित गर्दै कार्की निर्वाचित भएका छन् ।