कहाँ को अगाडि ? (विस्तृत विवरणसहित)


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

पछिल्लो मतपरिणाम अनुशार एमालेले ७ स्थानमा जितेको छ भने माओवादी केन्द्रले १ र स्वतन्त्रले १ स्थानमा जितेका छन् । सबैभन्दा धेरै एमालेले अग्रता लिइरहेको छ भने त्यसपछि माओवादी केन्द्रले । काँग्रेस तेश्रो स्थानमा छ ।

एमालेको अग्रता रहेका ४७ ठाउँ
१) कञ्चनपुर ३
२) कञ्चनपुर २
३ बैतडी
४ दार्चुला
५ बाजुरा
६ डोल्पा
७ दैलेख १
८ गुल्मी २
९ गुल्मी १
१० बागलुङ १
११ पाल्पा १
१२ पाल्पा २
१३ रुपन्देही २
१४ नवलपरासी पश्चिम १
१५ तनहुँ १
१६ तनहुँ २
१७ कास्की १
१८ कास्की २
१९ धादिङ १
२० धादिङ २
२१ नुवाकोट २
२२ काठमाडौं ९
२३ काठमाडौं ८
२४ काठमाडौं ७
२५ काठमाडौं ५
२६ काठमाडौं ४
२७ काठमाडौं ३
२८ काठमाडौं २
२९ ललितपुर २
३० ललितपुर १
३१ सिन्धुपाल्चोक २
३२ दोलखा
३३ ओखलढुङ्गा
३४ खोटाङ
३५ सिरहा २
३६ संखुवासभा
३७ धनकुटा
३८ ताप्लेजुङ
३९ पाँचथर
४० मोरङ १
४१ मोरङ २
४२ मोरङ ३
४३ मोरङ ६
४४ झापा २
४५ झापा ४
४६ झापा ५
४७ कैलाली ५

माओवादीको अग्रता रहेका २१ स्थान
१ कञ्चनपुर १
२ कालिकोट
३ जुम्ला
४ जाजरकोट
५ रुकुम पश्चिम
६ रोल्पा
७ दाङ २
८ लमजुङ
९ बागलुङ २
१० नुवाकोट १
११ सिन्धुपाल्चोक १
१२ रामेछाप
१३ सोलुखुम्बु
१४ भोजपुर
१५ सिराहा ४
१६ सप्तरी २
१७ मोरङ ४
१८ मोरङ ५
१९ झापा १
२० गोरखा १
२१ काठमाडौं ६

कांग्रेसले अग्रता लिएका १२ स्थान
१ सुर्खेत १
२ कपिलवस्तु ३
३ रुपन्देही १
४ रौतहट २
५ रसुवा
६ काठमाडौं १०
७ काठमाडौं १
८ ललितपुर ३
९ सिराहा १
१० सिराहा २
११ सप्तरी ३
१२ सुनसरी २

फोरमको अग्रता ३ स्थानमा
१ पर्सा १
२ सप्तरी १
३ रुपन्देही ३

राजपाको अग्रता २ स्थानमा
१ सर्लाही ४
२ धनुषा ३

राप्रपाको अग्रता ३ स्थानमा
१ झापा ३
२ मकवानपुर १
३ चितवन ३

नयाँ शक्तिको अग्रता
१. गोरखा २

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com