काठमाडौंमा भूकम्पको धक्का महसुस


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

२२ मंसिर, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com