Follow @khasokhasmag

१ सय २ वर्षिया वृद्धाले गरिन मतदान


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

  प्यूठान, २१ मंसिर । गौमुखी गाउँपालिका ३ रजवाराकी १ सय २ बर्षिय दुर्पती मल्लले यस पटक पनि मतदान गर्न छोडिनन्।
स्थानीय तहको निर्वाचनमा पनि उत्साह पूर्वक मतदान गर्न गएकी उनले यस पटकको प्रदेश र प्रतिनिधि सभाकाे निर्वाचनको का लागि चिसोमा पनि नाती जित बहादुर मल्लालाई बोक्न लगाएर मतदान स्थलमा पूर्याउनै लगाइन । उनले स्थानीय खरा मावीमा रहेको मतदान केन्द्रबाट मतदानको शुभारम्भ गरिन । नातीको सहयोगमा मतदान गरेको मतदान अधिकृत भानुभक्त पोखरेलले जानकारी दिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com