साताको अन्तरिक्षसम्बन्धी उत्कृष्ट तस्बीरहरु


प्रकाशित मिति : मंसिर २०, २०७४ बुधबार

काठमाडौं, २० मंसिर ।  यस साता खिचिएका अन्तरिक्षसंग सम्बन्धीत तस्बीरहरुलाई एक विदेशी अनलाईनले सुचिबद्ध गरेको छ । प्रस्तुत छ सोही तस्बीरहरु..

(दक्षिण आयरल्यान्डको सामुन्द्रीक किनारमा शुक्र ग्रहको झलक ,तस्बीर -मिगुल कार्लो)

(अष्ट्रेयाली टेलिस्कोप बाट एटोमिक हाइड्रोजन ग्यासको दृश्य, तस्बीर-ANU/CSIRO)

(अन्तराष्ट्रिय कृक्रिम अन्तरिक्ष केन्द्र अमेरिकास्थित वासिङटन नेशनल क्याथड्रलमाथि, तस्बीर- बिल इनगल्स)

(अन्तरिक्षयात्री जोय एकाबा क्यानाड्रम २ मा हिड्ने तयारी गर्दै, तस्बीर- नासा)

(नासाको मार्स रोवरले लिएको अस्ताउदो सुर्यको तस्बीर, तस्बीर- नासा)

(नेबुला ताराको एक झलक, तस्बीर- जेफ जोनसन)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com