स्वर सम्राट नारायण गोपालको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

काठमाडौं, १९ मंसिर । स्वर सम्राट नारायाण गोपालको २७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा आज विभिन्न कार्यक्रम हुदैछन । विक्रम संवत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा बढी गीत गाउनुभएको छ । उहाले आधुनिक मात्र नभए डेढ दर्जन जति नेपाली चलचित्रमा स्वर दिनुभएको छ । उहाले गाउनु भएका ‘म त लाली गुरास भएछु’, ‘एउटा मान्छेको मायाले कति’ , ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उतिक्कै चर्चित छन । विसं १९९६ सालमा काठमाडांैको किलागलमा जन्मिनु भएका नारायाण गोपालको २०४७ साल मंसीर १९ गतेका दिन निधन भएको थियो । उहाको संम्झनामा संगीतप्रमीहरुले आज विभिन्न कार्यक्रमको आयोजना गरेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com