भ्रष्टाचारको अभियोग लागेका चिनियाँ जर्नेलद्वारा आत्महत्या


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

मंसिर १२, २०७४-भ्रष्टाचारको आरोपमा अनुसन्धानमा परेका एक जना चिनियाँ जर्नेलले आत्महत्या गरेका छन् । चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले यही कातिक ६ गते चीनको केन्द्रीय सैन्य आयोगका सदस्यसमेत रहेका जर्नेल झाङ याङले आफ्नै घरमा आत्महत्या गरेको उल्लेख गरेको छ ।

चिनियाँ जनसेनाको राजनीतिक विभागका निर्देशकसमेत रहेका ६६ बर्षीय झाङ करिव दुई महिनादेखि सार्वजनिक समारोहहरुबाट देखा नपरेको बताइएको छ । उनी राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारबिरुद्धको अभियानका क्रममा अनुसन्धानको दायरामा परेका हुन् ।

उनीस‌‌ंगै अर्का चिनियाँ सेनामा उदाउदो जर्नेलका रुपमा हेरिएका फङ फाङघाइ पनि सार्वजनिक कार्यक्रमहरुबाट टाढै छन् ।

द न्यूयोर्क टाइम्सले यति उच्च तहका अधिकारीको आत्महत्या असामान्य भन्दै राष्ट्रपति सीले भ्रष्टाचारविरोधी अभियानको माध्यमबाट दर्जनौं जर्नेलहरुलाई हटाएर सेनामा आफ्नो पकट बलियो बनाएको उल्लेख गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com