गुल्मीमा बम विष्फोट


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

गुल्मी,११ मंसिर । जिल्लाको मुसिकोट नगरपालीका वार्ड नम्बर १ नेटामा काङ्ग्रेस नेताहरूलाई लक्षित गरि बम विष्फोट गराईएको हो । चुनावी प्रचारमा रहेका नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सचिव भगत खडका तथा पार्टी सचिव खिलध्वज पन्थी चढेको गाडिलाई लक्षित गरि बम विष्फोट गराईएको प्रहरीले जनाएको छ ।

विष्फोटबाट कुनै क्षति नभएपनि बिस्फोटनकारीहरूको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकृत गंगा थापाले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com