रोल्पामा सबैभन्दा बढी ८१ प्रतिशत मत खस्यो


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

मंसिर ११, काठमाडौँ पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तह निर्वाचनभन्दा झण्डै दश प्रतिशत कम मतदान भएको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा भएको मतदानमा तुलनात्मक रुपमा कम मतदान भएको हो। ३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आइतबार मतदान भएको थियो।

आइतबार कम मत खस्नुमा मौसमसहित अन्य कारण पनि रहेको प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले बताएका थिए।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार सबैभन्दा बढी मत डोल्पामा खसेको छ । डोल्पामा डोल्पामा ८१ प्रतिशत मत खसको छ। यस्तै, रसुवामा ८० र हुम्लामा ७९ प्रतिशत मत खसेको छ ।

सबैभन्दा कम मतदान रोल्पामा भएको छ। रोल्पामा जम्मा ५५ प्रतिशत मत खसेको छ। यस्तै, खोटाङमा ५६, भोजपुर ५७, कालिकोट ५७ र बैतडीमा पनि ५७ प्रतिशत नै मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com