तस्विरमा पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन सकिएको छ । विहान सातबजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । केही छिटपुट घटना बाहेक निर्वाचन शन्तिपुर्ण भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका क्रममा मतदान स्थलमा पुगेर खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका केही तस्विरहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com