राम्रो हुने रहर नेपाल डेस्क प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार वानेश्वरमा हालै सञ्चालन भएको लेटमिइन हस्पिटलमा कोरियन प्रविधिबाट अनुहारमा भएकोे कोठी, चायालगायत दागहरु लेजरथेरापीबाट हटाउँदैै युवती ।