अस्ट्रेलियामा नेपाली र नेपाली विद्यार्थीहरुको लागी चुनौती र अवसर


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

काठमाण्डौं, ५ मंसिर । अष्ट्रेलीया पछिल्लो समय नेपालीहरुको अध्ध्यन र रोजगारको लागि मुख्य गन्तब्य बन्न थालेको छ । बर्षेनी हज्जारौ नेपाली बिद्यार्थीहरु घरबार बेचेर लाखौ खर्चेर अष्ट्रेलीया पुग्ने गरेका छन् ।

हाल १ लाख बढी नेपालीहरु अष्ट्रेलीयाको बिभिन्न राज्यमा बसोबास गरीरहेका छन् । विना सीप नेपाली अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई लाखौ रकम खर्च गरी अष्टेलिया पठाउने मात्रै ध्यान गर्दा अनेकन दुर्घट्नाका साथै मानविय क्षति पनि भएको छ ।

नेपालमा सीप अभावका कारण बिदेशमा गएर पनि नेपालीहरुको जीवन सहज छैन । जस्को बारेमा अष्ट्रेलीयाको भिक्टो्रीया राज्यस्थित मेलबर्नमा रहेर बिभिन्न पेशमा आबद्ध भई अनुभव संगालेका ब्यक्तित्व तथा बिद्यार्थीहरुसँग गरीएको अन्तरक्रियामा अष्ट्रेलीयाको नेपाली जिवनको यथार्थता पोखीएको छ । प्रस्तुत छ भिडियो..

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com