ट्रम्पको १२ दिने एसिया भ्रमणका रोचक तस्विरहरु


प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ दिन एसियाका विभिन्न देशको भ्रमण गरे । उनले जापान, साउथ कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गरेका थिए । एसिया भ्रमणका क्रममा न्युयोर्कका टाइम्सका फोटोग्राफरले खिचेका केही रोचक तस्विरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com