२६ कात्तिक, गुल्मी । गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उमेदवार तथा एमाले नेता गोकर्ण विष्टले ९९ वर्षीय जेष्ठ नागरिकको आर्शिवाद लिएर चुनावी प्रचारमा लागेका छन् ।
केही दिन अघि अर्खलेको एक विद्यालय बाहिर सडकबाट हिँड्दै गरेका विष्ट आए भन्ने थाह पाउन साथ कक्षा कोठाबाट सबै विद्यार्थी बाहिर निस्के । कक्षा शिक्षकहरुले ढोकामा छेकेर पनि नियन्त्रण गर्न सकेका थिएनन् ।
आइतवार पनि हाडहाडेमा त्यस्तै भयो । त्यहाँका युवाहरुले उनको स्वागत गरे । चुनावी सभामा फूलमाला भिराई दिने महिलाहरुलाई लाइनबद्ध गराउन हम्मेहम्मे पर्यो । मालाले टाउ ँको नै छोपिने भए पछि सहयोगी मार्फत ग्रहण मात्रै गरे विष्टले । उता जेष्ठ नागरिकहरुको भिड पनि त्यति कै थियो ।
त्यो भिड मध्ये हाडहाडेका ९९ वर्षीय जेष्ठ नागरिक खिमबहादुर बिकले मान्दै मानेन् । उनी गोकर्ण विष्टलाई नजिक आएर स्पष्र्श गर्न र आशिर्वाद दिन चाहेको सहयोगी मार्फत खबर पठाए ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
उनलाई बोलाइयो । बिकले नेता विष्टलाई गरीब दलित र जेष्ठ नागरिकका देउता हुनुहुन्छ तपाई भनेरर गालामा ‘म्वाई’ खाइदिए । कानमा पुष्पगुच्छा पहिराउ ँदै भने-‘ जित तपाईको भइसक्यो मेरो आशिर्वाद छ, यसरीनै हाम्रो मन जित्न सफल रहुनुहोला ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।