भक्तपुरमा फेरी अर्को शव भेटियो


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

भक्तपुर नगरपालिका–१० नपली सिर्जनानगरमा आज एक पुरुषको शव भेटिएको छ ।

नयाँ बन्दैै गएको आफ्नै चारतले घरको चौथो तलामा झुण्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान शुरु गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको उहाँले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com