तीन पांग्रे गाडी प्रदर्शनी
प्रकाशित मिति : कार्तिक १२, २०७४ आईतबार

कैलालीको धनगढी उपमहानगरपालिका –५ तारानगर निवासी तनमैय चौधरीले करिब रु. एक लाख दस हजारको लागतमा निर्माण गरेको (Ri Kit Cat) नामक तीन पांग्रे गाडी आइतबार धनगढी बजारमा प्रदर्शनी गर्दै ।