एनआरएन चुनावमा कसले कति मत ल्याए ? (ब्रेकडाउनसहित)


प्रकाशित मिति : आश्विन ३१, २०७४ मंगलबार

एनआरएनएको ग्लोबल सम्मेलनले भवन भट्टको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कसले कति भोट ल्याए चुनावमा ? हेर्नुहोस् ब्र्रेकडाउन ।

अध्यक्ष
भवन भट्ट ११९७ (निर्वाचित)
जमुना घले ५८४

उपाध्यक्ष
कुमार पन्त १०३० (निर्वाचित)
कुल आचार्य  ६४४ (निर्वाचित)
सोनाम लामा ४३६
चिरञ्जिवी थापा ३८०
रविना थापा ३६४
खगेन्द्र क्षेत्री ३४९

महिला उपाध्यक्ष
सपिलाराज भण्डारी १०५४ (निर्वाचित)
रञ्जु थापा   ६३५

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महासचिव
बद्री केसी ७६७ (निर्वाचित)
यम कुमार गुरुङ (त्रिलोक) ५३८
अर्जुन कुमार श्रेष्ठ ३६४

सचिव
डीबी क्षेत्री ६८६ (निर्वाचित)
जानकी गुरुङ ६५५ (निर्वाचित)
गणेश केसी ६५३
सन्तोषकुमार भट्टराई ४९७
देबीबहादुर बस्नेत ३२१
ऋषीराम कँडेल १९८

कोषाध्यक्ष
हिक्मत बहादुर थापा १०३८ (निर्वाचित)
मुक्षेत्र गुरुङ ६५३

सह कोषाध्यक्ष
सोमनाथ सापकोटा १०३४ (निर्वाचित)
चक्र बहादुर थापा ५२६

महिला संयोजक
रजनी प्रधान  ९८२(निर्वाचित)
भूमादेवी लिम्बु ६७६

युवा संयोजक
सुदन थापा ४९७ (निर्वाचित)
स्वतन्त्रप्रताप शाह ४९०
लोकराज शर्मा   ३९८
दीपकप्रसाद वली २७९

ओसेनिया

क्षेत्रीय संयोजक
धर्मराज अधिकारी ८४
पदमलाल सापकोटा ५५
सुरेन्द्र सिग्देल २९

उपसंयोजक
इश्वरचन्द्र कुइकेल ८१
लोकनाथ पौडेल ८१

महिला उपसंयोजक
प्रिती शर्मा ८९
सुजाता बस्नेत ७३

युवा उपसंयोजक
ऋषीराम आचार्य १०४
सूर्य आचार्य ६०

मध्यपूर्व क्षेत्रीय संयोजक
आरके शर्मा २६९
धरम केसी ११२

सम्पूर्ण परिणाम हेर्न यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com