न्युयोर्क सिटी मेयर चुनावको मतपरिणाम आउन सुरु: को अगाडि, को पछाडि?


प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार

तस्वीर श्रोतः दिमित्रीशिन, हेडन सोलोभिएभ, न्यूयोर्क नेसनल गार्ड

न्युयोर्क सिटीको मेयर छान्नका लागि भएको मतदानको मतपरिणाम आउन सुरु गरेको छ । आजको चुनावमा सन् १९६९ पछिकै उच्च मतदान भएको छ । सन् १९६९ मा २३ लाख ९० हजार मत खसेकोमा यसपटक २१ लाखभन्दा बढी मत खसेको छ । अहिलेसम्मको मतपरिणाम यस्तो छ:

 

जोहरान माम्दानी: ६७७,६१५
एन्ड्रयु कुमो : ५६८,४८८
कुर्टिस शिल्वा : १०८,३७७

६०.२ प्रतिशत मतगणना

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com