Follow @khasokhasmag

पाटनमा नवदुर्गा नाच, (फोटो फिचर)


प्रकाशित मिति : आश्विन १९, २०७४ बिहीबार

नाच प्रदर्शनीका क्रममा नवदुर्गा देवगणका नकींले बिहानपख विधिपूर्वक नित्यपूजा गरी गणेशले नृत्य आरम्भ गर्ने, त्यसपछि क्रमशः ब्रहृमायणीमहेश्वरीकुमारी, विष्णुवीरलगायतका देवगणहरूले नाच प्रदर्शन गर्ने प्रचलन छ । त्यसपछि ङालाकेगु नाच प्रदर्शनका लागि सिम्बः, हुम्बः देखा पर्छन् । पहिलो चरणमा हुम्बःले मात्र ङालाकेगु गर्ने गर्दछ र दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङालाकेगु नाच प्रदर्शन हुन्छ ।

नाच प्रदर्शनका तस्बिर हरु

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com