पाटनमा नवदुर्गा नाच, (फोटो फिचर)
प्रकाशित मिति : आश्विन १९, २०७४ बिहीबार

नाच प्रदर्शनीका क्रममा नवदुर्गा देवगणका नकींले बिहानपख विधिपूर्वक नित्यपूजा गरी गणेशले नृत्य आरम्भ गर्ने, त्यसपछि क्रमशः ब्रहृमायणी, महेश्वरी, कुमारी, विष्णुवीरलगायतका देवगणहरूले नाच प्रदर्शन गर्ने प्रचलन छ । त्यसपछि ङालाकेगु नाच प्रदर्शनका लागि सिम्बः, हुम्बः देखा पर्छन् । पहिलो चरणमा हुम्बःले मात्र ङालाकेगु गर्ने गर्दछ र दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङालाकेगु नाच प्रदर्शन हुन्छ ।
नाच प्रदर्शनका तस्बिर हरु