नुवाकोटमा दुर्घटना


प्रकाशित मिति : आश्विन १८, २०७४ बुधबार

नुवाकोटको विदुर नगरपालिका ५ माझिटारमा आज बिहान बस र कन्टेनर एकआपसमा ठोक्किएर दुर्घटना ।

दुर्घटनामा दुवै सवारीका चालक सहित ११ जना यात्रु घाइते भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com