नुवाकोटमा दुर्घटना नेपाल डेस्क प्रकाशित मिति : आश्विन १८, २०७४ बुधबार नुवाकोटको विदुर नगरपालिका ५ माझिटारमा आज बिहान बस र कन्टेनर एकआपसमा ठोक्किएर दुर्घटना । दुर्घटनामा दुवै सवारीका चालक सहित ११ जना यात्रु घाइते भएका छन् । Share this:TwitterFacebook